Human Resources

स्मार्ट ह्युम्यान रिर्सोस सोलुशन एउटा बहुउद्देश्य भएको प्राईभेट कम्पनी हो । यसका मुख्य उदेश्य देशमा रहेका शिक्षित तथा अर्ध शिक्षित व्यक्तिहरुलाई उनिहरुको इक्षा अनुसारको सिप मुलक तालिम प्रदान गर्ने र माग भईआएको विभिन्न कम्पनी वा व्यक्तिलाई आबश्यक पर्ने सबै कसीमका मानवसंसाधनको आपुर्ति गर्नु रहेको छ  । ठेक्मा मा वा लेवरकस्टमा दुबै दरबाट काम गर्न सकिने छ ।

१. घर बानाउने सम्पूण कामहरु

२. हाउसवाईरीङ्ग इलेक्ट्रीसियन  

२. पेन्टर  

२. कार्पेन्टर

३. गार्डडेनर

६. पलम्बर

माथी उल्लेखित कामहरु कम्पनीले चलन चल्ती र तोकीएको दरभाउमा भरपर्दो तरीकाले गर्ने छ । यस्ता कामहरु ठाँउ, सामाग्री, कामको विस्तृत जानकारी नपाई दरभाऊ दिन नमिल्ने भएकोले त्यसको दरभाऊ कम्पनीको सम्बन्धीत प्राविधीज्ञको अवलोकन पछि मात्र दिईने छ । दई पक्षको आपसी समझदारीमा ठेम्कामा वा लेवरकस्टमा दुबै तरिकाबाट काम गर्न सकिने छ ।

1.       Accountants (Full Timer)

2.       Marketing Person ((Full Timer)

3.       Driver (Full Timer)

4.       Office Helper (Full Timer)

१. माथी उल्लेखित कामदारहरु सम्बन्धीत  कम्पनीबाट Details Requirements सहित  माग भई आएको खण्डमा यस कम्पनीले त्यस कम्पनीको requirements अनुसार कामदार छनोट गरेर त्यस कम्पनीमा पठाउने छ ।
२.  कम्पनीले त्यस कामदारलाई अन्र्तवार्ता लिएर राख्न नराख्न सक्नेछ ।
३.  Smart Human Resources Solutions कम्पनीले पठाएको कामदार उपयुक्त ठानेर कम्पनीले लिखित वा मौखित नियुक्त गर्न सक्नेछ ।

४. Smart Human Resources Solutions त्यस कम्पनीले कामदार सँग कामको सम्झोता गरीसकेपछि एक महिना बराबरको रकम  Smart hr Solutions लाई कामदारको मासिक तलबबाट ५० प्रतिशत र कम्पनीको कम्पनीको तर्फबाट ५० प्रतिशत गरी एक महिनाको तलब बराबर भुक्तानी गर्नु पर्नेछ । Smart Human Resources Solutions ले पठाएको कामदारले यदि त्यस कम्पनीमा एकबर्ष भित्र छाडेमा अर्को कामदार पाठाईने   त्यसका कुनै शुल्क लाग्नेछैन 

No comments:

Post a Comment